Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

तस्वीरमा साताः विश्वभरिका उत्कृष्ट तस्वीरहरू

ग्रीन इलाम ग्रीन इलाम
May 10, 2020
भित्र पत्रपत्रिकाबाट, मुख्य समाचार, विश्व
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

विश्वभरि मानिसहरू कोरोनाभाइरस सङ्क्रमणको महामारीसँग जुझिरहेका बेला यो साता खिचिएकामध्ये उत्कृष्ट तस्वीरहरूलाई यहाँ समेटिएको छ।

रुसी विमान
तस्वीर कपीराइटMAXIM SHEMETOV / REUTERS नाजी जर्मनीमाथि विजय हासिल गरेको ७५ औँ वर्षगाँठका अवसरमा गरिने कार्यक्रमका लागि रुसी सेनाका विमानहरू पूर्वाभ्यासमा देखिएका थिए। हरेक मे ९ तारिखमा हुने गरेको कार्यक्रम कोरोनाभाइरसका कारण यो वर्ष पछाडि धकेलिएको छ।

मास्क लगाएका महिलाहरू
तस्वीर कपीराइटSUSANA VERA / REUTERS कोभिड-१९ को प्रकोपका कारण जारी लकडाउनबीच स्पेनको मड्रिडमा केही पसलहरू खोलिएको पहिलो दिन एक दुलहीले पोशाक लगाएर हेर्ने मौका पाइन्।

इटलीमा र्‍याली
तस्वीर कपीराइटMANUEL SILVESTRI / REUTERS कोरोनाभाइरस विरुद्धको लडाइँमा ज्यान गुमाएका स्वास्थ्यकर्मीहरूको सम्झनामा आयोजित कार्यक्रमका कारण इटलीमा साना उद्योगीहरूले आयोजना गरेको एउटा र्‍याली रोकिएको थियो। इटलीले लकडाउन खुकुलो पार्न लागेको छ।

बालक
तस्वीर कपीराइटSHANNON STAPLETON / REUTERS ब्रूक्लिनस्थित द न्यूयोर्क अक्वेरियममा भित्तेचित्रलाई छोइरहेका मास्क लगाएका एक बालक।

इन्डोनेशिया
तस्वीर कपीराइटANTARA FOTO/RAISAN AL FARISI/ VIA REUTERS इन्डोनेशियाको जाभा प्रान्तमा पर्ने बान्दुङमा हलिवूड चलचित्र ट्रान्सफर्मरका पात्रले लगाएको जस्तै पोशाक लगाएका एक व्यक्तिले मानिसहरूलाई घरभित्र रहन अपील गरेका थिए।

थाइल्यान्ड
तस्वीर कपीराइटSOE ZEYA / REUTERS थाइल्यान्ड सरकारले केही रेष्टुराँ, किनमेल केन्द्र र पार्क लगायतका स्थान बिस्तारै खोल्न दिन थालेपछि ब्याङ्कस्थित एरावन धार्मिक स्थलमा अनुहार छोप्ने सुरक्षामक सामग्री लगाएकी एक कलाकार।

लन्डन
तस्वीर कपीराइटVICTORIA JONES / PA MEDIA यूकेले कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनलाई निरन्तरता दिइरहँदा मध्यलन्डनस्थित चाइनाटाउनमा मास्क लगाएको एक जोडी।

कलाकार
तस्वीर कपीराइटHANNAH MCKAY / REUTERS लन्डनमा कलाकार लाइअनल स्टानहोपले पन्जा लगाएर क्याराभाजिओले बनाएको एट अमेअस चित्रमा आधारित भित्तेचित्र बनाएका छन्।

खेलाडी
तस्वीर कपीराइटJEFF J MITCHELL/GETTY IMAGES एडिनबरामा ओलिम्पिक खेलाडी पोली स्वान मे ४ तारिखका दिन लकडाउनबीच घरमै व्यायाम गर्दै, कास्य पदक विजेता उनले हालै कनिष्ठ चिकित्सकको रूपमा काम थालेकी छन्।

द नेदरल्यान्ड्स
तस्वीर कपीराइटROBIN UTRECHT/SOPA IMAGES/ GETTY IMAGES द नेदरल्यान्ड्समा लकडाउनविरुद्ध भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरीसँग बाझाबाझ गरिहरेका एक प्रदर्शनकारी।

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित

ShareTweetPin
अघिल्लो समाचार

कोरोना भाइरस: तीन महादेश, चार जीवन, एकै दिन अस्त

अर्को समाचार

अमेरिकन आइडलको टप सेभेनमा मा दिवेश पोख्रेल, आमालाई छेउमा राखेर दिए ‘मदर्स डे’ विशेष प्रस्तुति

अर्को समाचार

अमेरिकन आइडलको टप सेभेनमा मा दिवेश पोख्रेल, आमालाई छेउमा राखेर दिए 'मदर्स डे' विशेष प्रस्तुति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.