Sunday, June 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

होमबहादुरको सन्तुष्टि

ग्रीन इलाम ग्रीन इलाम
April 30, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

बैसाख १८, इलाम : इलाम नगरपालिकाको सब्जीमण्डीमा सदाझै आज पनि व्यस्त देखिए होमबहादुर । विहान भरि खुल्ने उनको सब्जी पसल प्रशासनले सुझाए झै १० बजे बन्द हुन्छ । अनि बेलुका पुन ४ बजेदेखि ६ बजेसम्म खुल्छ । होमबहादुर र उनकी श्रीमती त्यहि सब्जमण्डीको सानो टहरामा सागसब्जीको ब्यापार गरेको ९ महिना भयो । अहिले नगरपालिकाले सब्जीमण्डी अस्पताल छेउ सारेपछि उनले पनि आफ्नो पसल त्यतै सारे । सदा भन्दा लकडाउनको समयमा उनको व्यापार आधा जसो पनि छैन । तर खाडीमा पसिना बगाएर कमाएको भन्दा चाहि राम्रै आम्दानी गर्छन् उनी । खाडीमा साथ दिन उनको श्रीमती त्यहाँ थिइनन् तर अहिले दिन रात साथ दिने उनको श्रीमती छिन् । सन्दकपुर गाउँपालिका वडा नं. २ का होमबहादुर सुनुवार एक बर्ष अघिमात्र बैदेशिक रोजगारबाट फर्किएका हुन् ।

बेरोजगारी नै मुख्य कारण बनेको थियो होमबहादुर लाई बिदेश पठाउने मुख्य कारण । खाडीको रापिलो घाममा उनले ५ बर्ष आफ्नो पसिना बगाए । उनी भन्छन्, ‘खाडीको भन्दा त कत्ति हो कत्ति राम्रो अहिले छ नि हौ, सर ।’ उनले थपे, ‘भरअभरमा आफन्त साथीभाई परिवारको साथ पाईन्छ, विदेशमा भन्दा त राम्रै कमाई हुन्छ ।’ उनले आफ्नै देशमा पनि खटेर नलजाई काम गर्दा सफलता पाउन सकिने बताए । राहासल बाल अनाथालयमा आश्रित १५ जना बालबालिका र माईभगवती बृद्धआश्रममा आश्रित बृद्धबृद्धालाई एक एक बोरा साग सहयोग गर्न होमबहादुरले आज हाम्रो सहयोग मागेका थिए ।

अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई एक बोरा साग हस्तान्तरण गरेपछि उनले ती बालबालिकाको कथा पनि सुने । बृद्धआश्रममा अर्को बोरा साग हस्तातरण गरेर सञ्चालनको विषय पनि चाख माने सुने । फर्किने क्रममा उनले भने, ‘यो २ बोरा साग त कत्ति पनि होइन सर, लकडाउनको बेला सानो सहयोग गर्नु पाउदा आत्मासन्तुष्टी भयो नि हौ ।’ उनले थपे, ‘फेरि हामी जस्तो निम्जो मान्छेले पनि सहयोग गर्दा हुन्छ भन्ने सन्देश पनि त राम्रै होईन र !’

खाडीबाट फर्किएपछि उनीसँग श्रीमती र छोराछोरीको साथ छ । आफ्नै गृह जिल्लामा बस्न पाएका छन् । माईपोखरी र माईमझुवाको लेकाली ताजा सागसब्जी इलामबासीलाई खुवाउन पाएका छन् । खाडीको जस्तै राम्रै कमाई छ । परदेशमा जस्तो कोरोनाको त्रास भयावह छैन । त्यसमा आजबाट थपिएको छ उनमा आत्मसन्तुष्टि ।

Tags: Green IlamHom Bahadur SunuwarIlamIlam Green
Share146TweetPin
अघिल्लो समाचार

काठमाडौंस्थित इलामे राहत कोषमा एक लाख रुपैंयाँ जम्मा

अर्को समाचार

आज अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात मे १

अर्को समाचार

आज अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात मे १

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.