चौतारीमा ए कान्छी वर र पिपलु
चौतारीमा ए कान्छी वर र पिपलु
बल्लै भेट भो ए कान्छी, मन भयो शितलु
जुध्यो नजर
घुम्नलाई जाउँ न कान्छी, इलाम बजार
घुम्नलाई जाउँ न कान्छी, इलाम बजार
राजमणि बराईलीले इलामलाई प्रचार गर्ने लक्षले इलाम बजार बोलको एक गीत रिलिज गरेका छन् । सन्तोस विसी र रिता लामिछानेको स्वर रहेको पुर्वेली भाकाको गीत सन्तोस विसीले नै लेखेका हुन् ।
Ps: Sonam Luwagun