Saturday, April 18, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

पाथीभरामा केबलकार निर्माण रोक्न राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन

ग्रीन इलाम ग्रीन इलाम
January 23, 2025
भित्र पत्रपत्रिकाबाट, मुख्य समाचार, राजनीति, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
पाथीभरामा केबलकार निर्माण रोक्न राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन
Share on FacebookShare on Twitter

इलाम, १० माघः मुलुककै प्रसिद्ध तीर्थस्थलमध्ये एक ताप्लेजुङको पाथीभरा देवी मन्दिरमा केबलकार निर्माण गर्न थालिएपछि सम्पदा संरक्षकहरुले राष्ट्रिय मानव अधिकार आयोग गुहारेका छन् । विकासको नाममा सम्पदा मासेर केबलकार निर्माण गर्न थालिएको भन्दै उक्त कार्य रोक्नुपर्ने मागसहित आयोग अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाइएको छ । ‘मुक्कुमलुङ’ (पाथीभरा) लाई लिम्बू तथा याक्युङ समुदायको मुन्धुमी, सांस्कृतिक आध्यात्मिक आस्था स्थल मानिन्छ । मुक्कुमलुङ उक्त समुदायसँग जोडिएको संस्कृति र सांस्कृतिक सभ्यता भएपनि हिन्दुकरण गरेर पाथीभरा बनाइएको आरोप छ । त्यसविरुद्ध स्थानीय बासिन्दा, लिम्बू समुदाय र विभिन्न जनसमूह आन्दोलित भइरहँदा अहिले कथित विकासको नाममा स्थानीय सरोकारवालाको हित विपरीत व्यापारीकरणका निम्ति केबलकार निर्माण गर्न लागिएको र सरकारले त्यसमा सहयोग गरेको उनीहरुको दाबी छ । ‘राज्य र व्यापारिक कम्पनीको मिलेमतोमा मुन्धुमी ऐतिहासिक स्थल अतिक्रमण गरी नाम विस्थापित गर्दै केबलकार निर्माण गर्ने कार्य शुरु गरिएको छ । अहिलेसम्म केबलपार निर्माणको निहुँमा हजारौं रुख काटिए, राष्ट्रिय फूल लालीगुराँसका थुप्रै प्रजातिका रुख काटिए, बहुमुल्य जडिबुटी सखाप पारिएका छन् । यी सबै काम राज्यकै आडमा गरिएका हुन्,’ ज्ञापनपत्रमा उल्लेख छ ।

मुक्कुमलुङ क्षेत्र र स्थल लिम्बू, याक्थुङ समुदायको समुदायको परम्परागत प्रथाजनित पुख्यौली भूमिसँगै मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक आस्था स्थल र विश्वासको केन्द्र भएकोले यसलाई राज्यले अतिक्रमण गरी नाम परिवर्तन गरिएकोमा आपत्ति जनाउँदै उनीहरुले ऐतिहासिक नाम मुक्कुमलुङ नै कायम गर्नुपर्ने माग पनि गरेका छन् । ‘यस कुरासँग जोडिएको वि.सं. १८३१ मा गोरखा नेपाल र लिम्बुवानबीच भएको लालमोहर सन्धि, अन्तर्राष्ट्रिय कानून र संविधानको धारा ३२ (३) को समन गर्दै कार्यान्वयन गर्नुपर्ने र मुक्कुमलुङलाई मुन्धुमी आध्यात्मिक स्थल र सांस्कृतिक मूल्यमान्यताअनुसार प्राकृतिक रुपमै राख्न चाहन्छौं,’ उनीहरुले भनेका छन् ।
साथै, पाथीभराको प्राकृतिक वातावरण्लाई प्रतिकूल प्रभाव पार्ने गरी थालिएको केबलकार निर्माण कार्य बन्द गर्न र यस क्षेत्रमा कुनै पनि कार्य गर्नुपरेमा अन्तर्राष्ट्रिय कानूनअनुसार आदिबासी समुदायको अग्रिम जानकारीसहित मञ्जुरी लिने व्यवस्थाका लागि पनि अनुरोध गरिएको छ । ज्ञापनपत्र बुझाउन मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, संघीय समिति तथा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, लिम्बु थरगत संस्था सहजीकरण समूह, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समिति र मुक्कुमलुङ तान्सेह्ःप् चुम्चोका प्रतिनिधिहरु पुगेका थिए । जनआस्थाबाट

ShareTweetPin
अघिल्लो समाचार

ताप्लेजुङमा जलविद्युतको संरचना तोडफोड गर्ने युवक पक्राउ

अर्को समाचार

हिमाल जोगाउने अभियानमा सिरिजंगा गाउँपालिका

अर्को समाचार
हिमाल जोगाउने अभियानमा सिरिजंगा गाउँपालिका

हिमाल जोगाउने अभियानमा सिरिजंगा गाउँपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.