राष्ट्रिय टीमकी गोलकिपर इलामकी एञ्जिला भन्छिन्, खेलमा यदि र तरको अर्थ हुन्न

राष्ट्रिय टीमकी गोलकिपर इलामकी एञ्जिला भन्छिन्, खेलमा यदि र तरको अर्थ हुन्न

भनिन्छ, फुटबलमा गोलकिपर सबैभन्दा अपजसे भूमिका हो। खेल जित्दा नामै आउँदैन, हार्दाको दोष सधैँ बेहोर्नुपर्छ। नेपाली महिला राष्ट्रिय टोलीकी नम्बर ...