Wednesday, April 22, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आयुर्वेद उपचार सेवालाई उपेक्षा गरिएको गुनासो

ग्रीन इलाम ग्रीन इलाम
November 7, 2023
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २१ कार्तिकः आयुर्वेद सेवातर्फ नागरिकको आकर्षण बृद्धि भए पनि आयुर्वेद सेवालाई सरकारले उपेक्षा गर्दै आएको छ । आयुर्वेद उपचार सेवालाई इलाम जिल्लाका विभिन्न पालिकाहरुले उपेक्षा गरिएको गुनासो जिल्लामा आयोजित एक कार्यक्रममा गरिएको छ । सुर्योदय नगरपालिकाको आईतबारेमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय इलामले आईतबार आयोजना गरेको आयुर्वेद सेवा कार्यक्रम सम्बन्धि समन्वयात्मक समीक्षामा यो आवाज उठेको हो । आयुर्वेद उपचार पद्धतितर्फ आकर्षण बढ्दै गए पनि सेवा प्रभावकारी बनाउन जनशक्ति, उपकरण र औषधिको अभाव हुने गरेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीले बताएका छन् ।

एलोप्याथिक क्षेत्रमा काम गर्ने सहकर्मीहरुले आयुर्वेद उपचार तथा औषधीलाई नगन्ने, हेयका दृष्टिले हेर्ने, पालिकामा बजेट विनियोजन गर्दा समेत गन्ती नगर्ने, जनप्रतिनिधिहरुले यसको महत्वलाई नुबझेको आयुर्वेद स्वास्थ्यकर्मीहरुको गुनासो रहेको थियो । समीक्षा कार्यक्रममा माई नगरपालिकाकी उपप्रमुख हिमा भण्डारी, सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरी लुंगेलीले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा आयुर्वेद औषधालयलाई पहिलो प्राथमिकता राख्ने बताउनु भयो । कार्यक्रममा इलाम नगरकी उपप्रमुख विष्णु दहाल लिम्बु, सुर्योदय नगरका उपप्रमुख दुर्गा बरालले आफ्ना नगरमा भईरहेको आयुर्वेद कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा प्रमुुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले राज्यले हरेक प्रकारका जनमुखी कार्यक्रमलाई आफ्ना नीति तथा कार्यक्रम समेट्न अनुरोध गर्नु भएको थियो ।

ShareTweetPin
अघिल्लो समाचार

कपडाको भन्दै प्रतिबन्धित प्लाष्टिकका माला बजारमा छ्यापछ्याप्ती

अर्को समाचार

तिहार पर्वको महिमा

अर्को समाचार

तिहार पर्वको महिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.