Friday, January 22, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

ग्रीन इलाम by ग्रीन इलाम
April 17, 2020
in मुख्य समाचार
0 0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा रहेका तीन सय जनाको कोरोना परीक्षण गरिएको छ। पहिलो चरणमा संक्रमित भेटिएका ‘ए’ ब्लकका २ सय ४२ जना र उनीहरुकोमा आउजाउ गरेका गरी जम्मा तीन सय जनाको र्‍यापिड टेस्ट गरिएको हो।

उनीहरुको रिपोर्ट आधिकारिक रुपमा केही समयपछि दिने स्वास्थ्य सेवा विभागले जनाएको छ। ‘रिपोर्ट पोजेटिभ आएको छैन भन्ने बुझेका छौं,’ अपार्टमेन्ट वेलफेयर सोसाइटीका एक सदस्यले भने। उनले आधिकारिक रिपोर्ट ४ बजेपछि मात्रै आउने बताए।

सनसिटी अपार्टमेन्टका ४ सय ८० फ्ल्याटमा एक हजार ८८ जना छन्। पहिलो चरणको रिपोर्टपछि अरुको परीक्षण के गर्ने भन्ने स्वास्थ्य सेवा विभागले निर्णय गर्नेछ।

बुधबार संक्रमिण भेटिएका परिवारको घरमा कार्यरत दुई जनाको पनि परीक्षण गरिएको छ।

सोमबार यहाँ रहेका तीन जनालाई कोरोना संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना गरिएको थियो। ती मध्य दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको कोरोना परीक्षण गर्ने सरकारले निर्णय गरेको थियो।

संक्रमित परिवारका तीन जना चैत ४ गते बेलायतबाट दोहा हुँदै काठमाडौं फर्किएका थिए।

उनीहरुसँगै कतार एयरलाइन्समा दोहाबाट फर्किएकाको पनि प्रहरीले खोजी सुरु गरेको छ। उक्त विमानमा १ सय ५३ जना फर्किएका थिए। सनसिटीमा अहिले आवतजावत पूर्णरुपमा बन्द गरिएको छ।

अपार्टमेन्टमा रहेका परिवारलाई खाद्य सामग्रीका लागि त्यही लगिदिने गरी ग्रोसरीसँग मिलेर व्यवस्था गरिएको छ । ग्रोसरीले नै सबै सामग्रीको प्याकेट ल्याएर गेटमा छाडिदिने छ।

Tags: सनसिटी अपार्टमेन्ट
ShareTweetSend
Previous Post

कोरोना रोकथामका लागि प्रदेश सरकारद्वारा स्थानीय तहलाई साढे नौ करोड

Next Post

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान
मुख्य समाचार

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

January 17, 2021
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु
अटो

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

January 8, 2021
इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग
अर्थ

इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

January 6, 2021
Next Post
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
कोरोनाका कारण इलामका एक महिलाको मृत्यु

हिजो श्रीमतीको मृत्यु, आज कोरोनाका कारण श्रीमानको मृत्यु

December 2, 2020
शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

January 17, 2021
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

January 8, 2021
इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

January 6, 2021
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021

ताजा समाचार

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist