Thursday, November 30, 2023
  • प्रिती टु युनिकोड
समाचार भेटिएन
सबै हेर्नुहोस्
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृहपृष्ठ खेलकुद

खेलकुद महासंघको संयोजकमा राजन राई

ग्रीन इलाम ग्रीन इलाम
December 1, 2021
खेलकुद, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
0
खेलकुद महासंघको संयोजकमा राजन राई
0
सेयर
116
भियु
Share on FacebookShare on TwitterShare on WhatsApp

इलाम, १५ मंसिरः अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति इलामको समिति निर्माण भएको छ । आज भएको जिल्ला भेलाले राजन राईको संयोजकत्वमा ३५ सदस्यीय समिति गठन भएको छ । महासघ इलाम इन्चार्ज गंगा लिम्बुको अध्यक्षता, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य कान्छा लावतीको प्रमुख आतिथ्यता साथै खेलकुद महासंघ प्रदेश इन्चार्ज किरण गिरीको विशेष आतिथ्यता साथै पार्टीको जिल्ला संयोजक सिन्धु राई, कार्यालय सदस्य शान्ता बस्नेत, प्रवास शर्मा, जिल्ला कार्यालय सचिव प्रकाश परियार, जिल्ला सदस्यहरु विक्रम लिम्बु, राम संजेल लगायतको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको थियो । भेलाले सहसंयोजकमा भिम लावति र दिनेश राईलाई बनाएको छ ।

आजको भेलाले मंसिर मसान्तसम्ममा पालिका सम्मेलन गर्ने र पौस १५ सम्ममा जिल्ला सम्मेलन सम्पन्न गर्न समेत निर्णय भएको संयोजक राजन राईले बताएका छन् । समितिको सदस्यहरु रोसन राइ, रन्जु मल्लिक, मन्जु मल्लिक, विमल लिम्बु, जिवन जिम्बु, सुमन मगर, अर्पण योङहाङ, प्रवीण सुबेदि, संदिप राई, राजु लोक्दाम, मन्जिल गुरुङ, नरेन्द्र राइ, राजेन्द्र राइ, सौरभ आचार्य, अजय कुमार राइ, मनिस तामाङ, विक्रम लामा, भिम लावति, आसिस लाम्गादे, हर्क राइ, मनकुमार योङहाङ, हरि राइ, युवराज लिम्बु, किरण राइ, अजय राइ, दिवन राइ र मनकुमार राई रहेका छ्न् । बाकि ५ सदस्यीय बैठकबाटले थप गर्ने बताएका छन् ।

पूर्व समाचार

अपाङ्गता भएका व्यक्तिलाई सगरमाथा चढ्न बाटो खोल्ने चम्लागाईं इलामबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि लड्दै

अर्को समाचार

यस्तो छ सवारी चालक अनुमति पत्र निकाल्न नयाँ नियम

अर्को समाचार
यस्तो छ सवारी चालक अनुमति पत्र निकाल्न नयाँ नियम

यस्तो छ सवारी चालक अनुमति पत्र निकाल्न नयाँ नियम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विज्ञापन
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

Green Ilam © 2023 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

Green Ilam © 2023 | Powered by: The Hub