Tuesday, December 5, 2023
  • प्रिती टु युनिकोड
समाचार भेटिएन
सबै हेर्नुहोस्
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृहपृष्ठ पत्रपत्रिकाबाट

इलाम सहित नेपालका नयाँ तीन आन्तरिक विमानस्थललाई आइकाओबाट मान्यता

ग्रीन इलाम ग्रीन इलाम
August 5, 2020
पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
0
इलाम सहित नेपालका नयाँ तीन आन्तरिक विमानस्थललाई आइकाओबाट मान्यता
0
सेयर
2.4k
भियु
Share on FacebookShare on TwitterShare on WhatsApp

२१ साउन, काठमाडौं । नेपालमा तीन नयाँ आन्तरिक विमानस्थल थपिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुल्मी, इलाम र ओखलढुंगामा निर्माण भएका विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेको छ ।

अब इलामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार ‘भीएनएफएन’ संकेतमा चिनिने भएको छ । गुल्मीको रेसुंगा विमानस्थललाई अब एभिएशनको भाषामा ‘भीएनआरजी’ संकेत प्राप्त भएको छ । उता, ओखलढुंगामा निर्माण भएको खिजी चण्डेश्वरी विमानस्थललाई ‘भीएनकेसी’ संकेत नम्बर प्राप्त भएको छ ।

साभारः अनलाईन खबर डटकम

ट्यागहरु : इलाम सहित नेपालका नयाँ तीन आन्तरिक विमानस्थललाई आइकाओबाट मान्यता
पूर्व समाचार

एकतप्पा सेवा समाजद्धारा क्यान्सर पिडित टिकालाई ५० हजार सहयोग

अर्को समाचार

भावपूर्ण श्रद्धाञ्जली

अर्को समाचार

भावपूर्ण श्रद्धाञ्जली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विज्ञापन
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

Green Ilam © 2023 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

Green Ilam © 2023 | Powered by: The Hub