Thursday, November 30, 2023
  • प्रिती टु युनिकोड
समाचार भेटिएन
सबै हेर्नुहोस्
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृहपृष्ठ खेलकुद अन्य

बृद्धाश्रममा मनोरञ्जनात्मक दिवा सेवा कार्यक्रम सम्पन्न

ग्रीन इलाम ग्रीन इलाम
June 19, 2020
अन्य, मनोरन्जन, मुख्य समाचार, समाज
0
बृद्धाश्रममा मनोरञ्जनात्मक दिवा सेवा कार्यक्रम सम्पन्न
98
सेयर
348
भियु
Share on FacebookShare on TwitterShare on WhatsApp

इलाम, ५ असारः इलाममा रहेको एकमात्र माई भगवती बृद्धाश्रममा जेष्ठ नागरिकहरुको लागि शुक्रबार मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिएको छ । बृद्धाश्रमको आयोजना तथा १ नं. प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र जेष्ठ नागरिक संघ जिल्ला कार्य समिति इलामको सहयोगमा गायन तथा नृत्य कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कोमल निरौला, वरिष्ठ लोकगायक तथा संगीतकार देवी गौतम, इलामका वरिष्ठ नृत्य निर्देशक रोशन कर्माचार्य, गायक राजेश चाम्लिङ, कलाकार रोषित कर्माचार्य, चन्द्र खत्री लगायतले भजन तथा नेपाली आधुनिक गीतहरु गाएका थिए भने नृत्यकारहरुले सोही गीतमा नृत्य प्रस्तुत गरेर बृद्धाश्रम तथा आश्रम वरपर रहेका अन्य जेष्ठ नागरिकहरुलाई मनोरञ्जन गराएका थिए । आश्रममा मात्र सिमित भएर बस्नु पर्दा जेष्ठ नागरिकहरुमा नैरश्यता उत्पन्न हुने हुँदा उनीहरुको लागि पनि समय समयमा मनोरञ्जनका कामहरु गराउँन आवश्यक भएकोले यो कार्यक्रम आयोजना गरिएको आश्रम प्रबन्ध समितिका सचिव धर्म गौतमले ग्रीन इलामलाई बताए । कार्यक्रममा प्रबन्ध समितिका उपाध्यक्ष कृष्णप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका प्रमुख अतिथ्यता इलाम नगरपालिका सबै भन्दा जेष्ठ नागरिक झुमा ओली र अध्यक्षता विष्णु दहाल लिम्बुले गरेका थिए । यस कार्यक्रमको प्रत्यक्ष प्रशारण “ग्रीन इलाम”को आधिकारिक फेसबुक पेज “इलाम ग्रीन”ले गरेको थियो ।

ट्यागहरु : बृद्धाश्रममा मनोरञ्जनात्मक दिवा सेवा कार्यक्रम सम्पन्न
पूर्व समाचार

प्रभु बैंकको इलाममा दोश्रो एक्सेण्सन काउण्टर

अर्को समाचार

राती हिंडडुल निषेध, सांस्कृतिक काममा १५ जना भन्दा बढी भेला हुन नपाउने

अर्को समाचार
इलाम माईजोगमाई गाउँपालिकाको गीत ।

राती हिंडडुल निषेध, सांस्कृतिक काममा १५ जना भन्दा बढी भेला हुन नपाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विज्ञापन
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

Green Ilam © 2023 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

Green Ilam © 2023 | Powered by: The Hub