Sunday, February 28, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home अर्थ

वित्तीय संस्थाका सबै शाखा खोलियो, राजस्व र ऋणको किस्ता उठाइने

ग्रीन इलाम by ग्रीन इलाम
April 17, 2020
in अर्थ, मुख्य समाचार
0 0
0
0
SHARES
71
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

काठमाडौ तेस्रो त्रैमासको अन्तिम दिन सरकारी राजस्व तथा बैंक ऋण भुक्तानीका लागि सबै बैंकका शाखा कार्यालय खुलेका छन्। बैंक तथा वित्तीय संस्थाले आफ्ना सबै कर्मचारीलाई परिपत्र गरेर आइतबार सबै शाखा कार्यालय खोल्न निर्देशन दिएका हुन्।

आज खोल्ने भन्ने कुरा भएको हो। बैशाख लागेपछि भने अवस्था हेरेर शाखा खोल्ने र नखोल्नेबारे निर्णय हुनेछु बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने,आज सबै खोलेपछि कस्तो अवस्था रहेछ भन्ने पनि थाहा हुन्छ। सबैको निक्षेप र ऋणको विवरण पनि आउँछ।

केही विकास बैंकहरुले पनि एकरदुई दिनअघिबाटै सबै शाखा खोलेर सेवा दिन थालिसकेका छन्। हामीले तीन दिनयताबाट सबै शाखा खोलेर सेवा दिन थालिसकेका छौं महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले भने, सीमित समयका लागि भएपनि पूरै १०२ वटै शाखा सञ्चालन भइरहेका छन्।

बैंकर्स संघले सकेसम्म शाखा खोलेर सेवा दिन आग्रह गरेको छ। मसान्तको सबै तथ्याङ्क पनि आउँछ। जुन कुरा हामीलाई आवश्यक पनि हुन्छु संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, तथ्याङ्क आएपछि के कसो गर्ने हो आवश्यक निर्णय गर्न पनि सजिलो हुन्छ।

अहिले देशभर बैंक तथा वित्तीय संस्थाका ५ हजार ६२१ वटा शाखा कार्यालय छन्। यसमध्ये बाणिज्य बैंकको ४ हजार ७७, विकास बैंकको १३ सय ११ र फाइनान्स कम्पनीको २३३ शाखा छन्।

अहिले शाखा कार्यालयहरुमा रेमिट्यान्स झिक्नेको भिड धेरै हुने गरेको छ।

ऋण नवीकरण
आज सबै शाखा खुलेपनि केही दिनदेखि बैंक तथा वित्तीय संस्थाहरुले ऋण नवीकरणलगायतको काम भने गरिरहेका थिए।

बैंकका कर्मचारीले प्रत्येक ऋणीलाई फोन गरेर ऋण भुक्तानीका लागि आग्रह गरिरहेका छन्। उनीहरुले मासिक वा त्रैमासिक रुपमा किस्ता तिर्ने ऋणीलाई अहिले पैसा तिरे ब्याजमा १० प्रतिशत छुट हुने जानकारी गराइरहेका छन्।

किस्ता तिर्नेसँग अहिले बैंकले पूरै पैसा लिइरहेका छन्। १० प्रतिशत ब्याज छुट भने बैशाख लागेपछि खातामा जम्मा गरिदिने संघका अध्यक्ष दाहालले जानकारी दिए। कतिपय बैंकले भने सुरुमै १० प्रतिशत छुट गरेर ब्याज लिइरहेका छन्।

गभर्नरको सुझाब
नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न पुगेका बैंकरले दुईवटा सन्देश बोकेर फर्किएका छन्। गभर्नर अधिकारीले बैंकरलाई ुप्रोफेसनल्लीु काम गर्न सुझाब दिएका छन् भने कोभिड(१९ का कारण बैंकिङ क्षेत्रमा पनि चुनौती थपिएकाले सबै जना मिलेर काम गर्न पनि भनेका छन्।

गभर्नर अधिकारीले राष्ट्र बैंकले चैतका लागि प्याकेज ल्याएको जानकारी दिँदै बैशाख लागेपछि अवस्थाको विश्लेषण गरेर आवश्यक निर्णय लिइने पनि जानकारी गराएको एक बैंकरले बताए।

गभर्नर कार्यालयले भेट्न आउने भए फूल, खादा केही पनि नल्याउन र सीमित ब्यक्ति मात्र आउन भनेको थियो। त्यही अनुसार बैंकर संघबाट अध्यक्ष र पूर्वअध्यक्षहरु मात्र गभर्नर अधिकारीलाई शुभकामना दिन पुगेका थिए।

बैशाखपछि बैंकिङ तरलताको अवस्था के हुन्छ, ऋण उठ्तिको अवस्था तथा दिनुपर्ने नीतिका बारेमा निर्णय हुने छ।

Tags: BankCooperativeFinanceNepalगभर्नरवित्तीय संस्था
ShareTweetSend
Previous Post

इलामका डाक्टर डेविडको निशुल्क सेवा निरन्तर

Next Post

मोवाइलमा नेपाली फण्ट पढ्नु नसकेर हैरान हुनुहुन्छ ? त्यसो हो भने, यो पढ्नुस्

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग
मुख्य समाचार

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु
मुख्य समाचार

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न
मुख्य समाचार

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
Next Post
मोवाइलमा नेपाली फण्ट पढ्नु नसकेर हैरान हुनुहुन्छ ? त्यसो हो भने, यो पढ्नुस्

मोवाइलमा नेपाली फण्ट पढ्नु नसकेर हैरान हुनुहुन्छ ? त्यसो हो भने, यो पढ्नुस्

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021

ताजा समाचार

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist