Tuesday, December 5, 2023
  • प्रिती टु युनिकोड
समाचार भेटिएन
सबै हेर्नुहोस्
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृहपृष्ठ अर्थ

सगरमाथा र माइखोला हाइड्रोपावरले ७४ करोडको आइपीओ निष्कासन गर्दै, धितोपत्र बोर्डमा निवेदन

ग्रीन इलाम ग्रीन इलाम
September 9, 2022
अर्थ, बैंक/बिमा/सेयर, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
0
सगरमाथा र माइखोला हाइड्रोपावरले ७४ करोडको आइपीओ निष्कासन गर्दै, धितोपत्र बोर्डमा निवेदन
0
सेयर
38
भियु
Share on FacebookShare on TwitterShare on WhatsApp

इलाम, २४ भदौः सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले ७४ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएका छन्। दुवै जलविद्युत कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

कम्पनीले ७४ करोड रुपैयाँ बराबरको ७४ लाख कित्ता सेयर अंकित मूल्यमा जारी गर्नेछन्। जसमध्ये सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार कित्ता सेयर निष्कासन गर्दैछ। यस्तै, माइखोला हाइड्रोपावर १९ लाख २१ हजार कित्ता सेयर जारी गर्न स्वीकृति मागेको हो।

सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपर माई ‘ए’ हाइड्रोपावर आयोजना निर्माण गर्दैछ। आयोजनाको क्षमता ९.९ मेगावाट हो।

यस्तै, माईखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपर माई क्यासकेड आयोजना निर्माण गर्दैछ। सगरमाथाले भदौ ९ र माइखोलाले भदौ २२ गते आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छन्।

पूर्व समाचार

सानिमा माई हाइड्रोपावरको लाभांश आधा नै घट्यो

अर्को समाचार

शशिकला स्मृति पुरस्कार राराहाङलाई

अर्को समाचार
शशिकला स्मृति पुरस्कार राराहाङलाई

शशिकला स्मृति पुरस्कार राराहाङलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विज्ञापन
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

Green Ilam © 2023 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

Green Ilam © 2023 | Powered by: The Hub