Monday, January 18, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home अर्थ

इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

ग्रीन इलाम by ग्रीन इलाम
January 6, 2021
in अर्थ, बैंक/बिमा/सेयर, मुख्य समाचार, समाज
0 0
0
0
SHARES
162
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

पुस २२, इलाम : प्रभु बैंक इलामले इलाम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । अस्पतालमा प्रयोग हुने पिउने पानीलाई शुद्धिकरण गर्ने अत्याधुनिक प्रविधि एरोप्लाण्ट जडान गरि प्रयोगमा ल्याउनका लागि बैंकले सो सहयोग गरेको हो । इलाम अस्पतालको प्रशाशनिक भवनमा आइतबार आयोजित एक एक समारोहका बीच प्रभु बैंक ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभु शाहलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं.७ का महिला सदस्य ईन्दिरा राई, इलाम उद्योग बाणिज्य संघका उपाध्यक्ष दिपेश श्रेष्ठ, समाजसेवी श्री हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो । अस्पतालमा जडान हुने एरोप्लाण्टबाट अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने विश्वास लिएको बैकले जनाएको छ । विगतका बर्षहरुमा समेत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलामको सामाजिक क्षेत्रमा विभिन्न समयमा सहयोग गर्दै आएको छ ।

Tags: Aero PlantIlamIlam HospitalPrabhu Bank
ShareTweetSend
Previous Post

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

Next Post

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान
मुख्य समाचार

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

January 17, 2021
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु
अटो

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

January 8, 2021
भीडमा किचिएर इलामकी अनिताको मृत्यु
मुख्य समाचार

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
Next Post
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
कोरोनाका कारण इलामका एक महिलाको मृत्यु

हिजो श्रीमतीको मृत्यु, आज कोरोनाका कारण श्रीमानको मृत्यु

December 2, 2020
शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

January 17, 2021
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

January 8, 2021
इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

January 6, 2021
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021

ताजा समाचार

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

January 17, 2021
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

January 8, 2021
इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

January 6, 2021
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist