Monday, January 18, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home अर्थ

३० घरधुरीलाई निशुल्क सुङ्गुरको पाठी

ग्रीन इलाम by ग्रीन इलाम
December 17, 2020
in अर्थ, मुख्य समाचार, समाज
0 0
0
0
SHARES
737
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

पुस २, इलाम: इलाम नगर क्षेत्रमा बसोबास गर्ने ३० घरधुरीलाई निशुल्क सुङ्गुरको पाठी वितरण गरिएको छ । व्यवसायिक आय आर्जनमा टेवा पु¥याउने हेतुले इलाम नगरपालिका वडा नंं ७ मा बसोबास गर्ने विपन्न घरधुरीलाई सुङ्गुरको पाठी वितरण गरिएको हो । वडा नं. ७ कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामले पाठी वितरण गरेको हो ।

भुनी वितरण कार्यक्रममा इलाम नगरपालिका कार्यपालिका सदस्य इन्दिरा पौडेल, वडा सदस्य सञ्जिव राई, वडा सदस्य बसन्ती घतानी, पुर्व उपमेयर कृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सहकारीले सुङ्गुरको भुनीलाई विउपुजीको रुपमा प्रयोग गर्नुपर्ने मापदण्ड राखेको छ । एक बर्ष सम्म सुङ्गुर उपचार तथा स्याहारको लागि सहकारीले १० हजार मुल्यको कोष समेत स्थापना गरेको सहकारीका अध्यक्ष महेश श्रेष्ठले बताए । उनले भने, ‘बच्चा उत्पादन गरि जिविको पार्जनको लागि सहयोग पुगोस् भनेर कार्यक्रम ल्याईएको हो । निशुल्क भुनी पाउने कुनै परिवारले पनि बुच्चा मास्न बेच्न पाउदैनन् ।’

सुङ्गुरको बुच्चा वितरण गर्दै वडाध्यक्ष नरेश श्रेष्ठले ब्यवसायिक रुपमा सुङ्गुर पाले नपालेको अनुगमन गरिने बताए । उनले भने, ‘न्युन आय भएकालाई आयआर्जनमा बृद्धि होस् भनेर यो कार्यक्रम ल्याईएको हो ।’

Tags: Ilam MunicipalityIlam Municipality Ward 7LivelihoodPig Distribution
ShareTweetSend
Previous Post

रविन्द्र मानन्धरको यो कार्टुन !!!!

Next Post

इलाम नगरपालिका र वडा नं. ७ को विरुद्ध संघई ग्रुपले हाल्यो मुद्दा

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान
मुख्य समाचार

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

January 17, 2021
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु
अटो

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

January 8, 2021
इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग
अर्थ

इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

January 6, 2021
Next Post
इलाम नगरपालिका र वडा नं. ७ को विरुद्ध संघई ग्रुपले हाल्यो मुद्दा

इलाम नगरपालिका र वडा नं. ७ को विरुद्ध संघई ग्रुपले हाल्यो मुद्दा

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
कोरोनाका कारण इलामका एक महिलाको मृत्यु

हिजो श्रीमतीको मृत्यु, आज कोरोनाका कारण श्रीमानको मृत्यु

December 2, 2020
शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

January 17, 2021
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

January 8, 2021
इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

January 6, 2021
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021

ताजा समाचार

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist