Thursday, November 30, 2023
  • प्रिती टु युनिकोड
समाचार भेटिएन
सबै हेर्नुहोस्
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृहपृष्ठ अर्थ

मालपोत कार्यालय इलामले पनि स्थगित गर्यो सबै प्रकारका बाहिरी सेवाहरु

(सूचना सहित)

ग्रीन इलाम ग्रीन इलाम
August 2, 2020
अर्थ, मुख्य समाचार, समाज
0
मालपोत कार्यालय इलामले पनि स्थगित गर्यो सबै प्रकारका बाहिरी सेवाहरु
0
सेयर
764
भियु
Share on FacebookShare on TwitterShare on WhatsApp

इलाम, १८ साउनः इलाम जिल्ला तथा सदरमुकाममा दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गईरहेकोले मालपोत कार्यालय इलामबाट प्रवाह गरिने सबै प्रकारका बाहिरी सेवाहरु अर्को सूचना प्रकाशित नभए सम्मको लागि साउन १९ गते सोमबारबाट स्थगित गरेको जनाएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र, इलामको आज आईतबार बसेको बैठकले मालपोत कार्यालयबाट दैनिक रुपमा प्रवाह हुने सार्वजनिक सेवा संचालन गर्दा थप जोखिम हुन सक्ने मुल्याकंन गरि सेवा स्थपगत गरिएको कार्यालयद्धारा आईतबार जारी सूचनामा जनाएको छ ।
स्मरण रहोस इलाम सदरमुकाममा रहेको शसस्त्र प्रहरी बलको क्याम्प पनि मालपोत कार्यालयको सम्मुखमा रहेको छ । शनिबारसम्म उक्त क्याम्प र नजिकै रहेको अर्को क्याम्पमा गरी शसस्त्रका २७ जना कोरोना संक्रमित भईसकेका छन् । उनीहरुको बिराटनगर र गोठगाउँस्थित कोभिड अस्पतालमा उपचार भईरहेको छ । यता आजै इलाम उद्योग वाणिज्य संघले पनि एक साताको लागि व्यापार व्यवसाय बन्द गर्न अनुरोध समेत गरिसकेको छ ।

ट्यागहरु : #Rajeshमालपोत कार्यालय इलामले पनि स्थगित गर्यो सबै प्रकारका बाहिरी सेवाहरु
पूर्व समाचार

इलाम उद्योग वाणिज्य संघद्धारा एक साता व्यापार व्यवसाय बन्द गर्न अनुरोध

अर्को समाचार

अर्को समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विज्ञापन
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

Green Ilam © 2023 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

Green Ilam © 2023 | Powered by: The Hub