Saturday, September 23, 2023
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home अर्थ

एक घर एक ल्यापटप कार्यक्रम अन्तरगत पहिलो ल्यापटप विपिनलाई

ग्रीन इलाम by ग्रीन इलाम
May 18, 2020
in अर्थ, मुख्य समाचार, समाज
0 0
0
एक घर एक ल्यापटप कार्यक्रम अन्तरगत पहिलो ल्यापटप विपिनलाई
600
SHARES
1.2k
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

जेठ ५, इलाम : आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामको एक घर एक ल्यापटप कार्यक्रम शुरु भएको छ । लकडाउनको समयमा आफ्ना सदस्यका छोराछोरीलाई घरमै बसेर शिक्षा प्रदान गर्न सहयोग गर्ने हेतुले आफ्ना शेयर सदस्यको परिवारलाई ल्यापटप प्रदान गर्न शुरु गरेको हो । यस कार्यक्रम अन्तरगत इलाम नगरपालिका मालापथ निवासी विपिन श्रेष्ठले कार्यक्रमकै पहिलो ल्यापटप कार्यालयबाट बुझेका हुन् । सो डेल कम्पनीको ल्यापटपको क्षमता वान टिबी हार्ड ड्राइभ, फोर जिवी ¥याम, आइ फाइब प्रोसेसर सहित १४ इञ्चको डिस्प्ले रहेको छ ।

संस्थाका व्यवस्थापक याम प्रधानले एक कार्यक्रमविच ल्यापटप हस्तान्तरण गर्दै आफ्ना सदस्यका परिवारलाई शिक्षामा टेवा पु¥याउने हेतुले कार्यक्रम शुरु गरिएको बताए । संस्थाका उपाध्यक्ष प्रविन श्रेष्ठले यस लकडाउनको समयमा एक घर एक ल्यापटप कार्यक्रम सञ्चालन गर्नु अर्थपूर्ण रहेको बताए । सदस्यलाई शैक्षित राहत स्वरुप यस कार्यक्रमको डिजाईन गरिएको उनले बताए ।

कार्यक्रममा सहभागी हुनका लागि संस्थाको शेयर सदस्य भई नियमित बचत गरेको हुनुपर्ने संस्थाले मापदण्ड बनाएको छ । बजार मुल्यको पचास प्रतिशत रकम भुक्तानी गरि मापदण्ड पुरा गरेका शेयर सदस्यको परिवारले एक थान ल्यापटप पाउछन् ।

Tags: CooperativeGreen IlamIlamIlam Green
Previous Post

आज अपरा एकादशी ः जानौं यसको महत्व बारे

Next Post

झापामा थपिए ९ कोरोना पोजेटिभ, अब इलाम जोखिमको उच्चतम बिन्दुमा

Next Post
शुक्रबार नेपालमा एकैदिन १४ कोरोना संक्रमित फेला

झापामा थपिए ९ कोरोना पोजेटिभ, अब इलाम जोखिमको उच्चतम बिन्दुमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विज्ञापन
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

Green Ilam © 2023 | Powered by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

Green Ilam © 2023 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist