Friday, February 26, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home अर्थ

अनाथालयका चौहान दम्पतिले सहयोग गरे १४० किलो बन्दाकोपी

ग्रीन इलाम by ग्रीन इलाम
May 8, 2020
in अर्थ, कोरोना अपडेट, फोटो, मुख्य समाचार, समाज
0 0
0
76
SHARES
65
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

बैसाख २६, इलाम : राहासल बाल अनाथालयका अध्यक्ष राजेन्द्र चौहान र उनकी श्रीमती सन्तोस कुमारी चौहानले इलामेली किचन र माई भगवती बृद्धआश्रमलाई सब्जी सहयोग गरेका हन् । अध्यक्ष चौहान दम्पतीले इलामेली किचनलाई ४० किलो बन्दाकोपी र बृद्धआश्रमलाई १०० किलो नै बन्दाकोपी सहयोग गरेका हुन् । हालको विसम परिस्थितिमा आफैले बारीमा फलाएको बन्दाकोपी सहयोग गरेको उनले बताए ।

चौहान दम्पतिले ग्रीन इलाम मार्फत उक्त सामाग्री सम्बन्धित संस्थाहरुलाई सहयोग गरेका हुन् । इलामका युवा व्यवसायीद्वय देवी पौडेल र सुमन श्रेष्ठको सक्रियतामा सञ्चालित इलामेली किचनले लकडाउनको समयमा समस्यामा परेकाहरुलाई निशुल्क निरन्तर खाना खुवाईरहेको छ । इलामेली किचनका एक सञ्चालनक सुमन श्रेष्ठलाई सामाग्री हस्तान्तरण गर्न खोज्दा उनले लिन नमानेको अध्यक्ष चौहानले बताए ।

अनाथालयका अध्यक्ष ज्युको सहयोग हामी कसरी लिनु भन्दै श्रेष्ठले आफ्नो कुरा नसुनेपछि ग्रीन इलाम मार्फत सहयोग गरेको उनले बताए । उनले भने, ‘सुमनजीले त बाल अनाथालयलाई हामीले नै सहयोग गर्नुपर्नेमा तपाईको सहयोग कसरी लिने भन्नुभयो । हाल बन्दाकोपी कै हकमा भने अनाथालयलाई पुग्नेगरि यथेष्ट फलाएको छु । फलेर बाँकी भएको नै सहयोग गरेको हो ।’ यो सहयोग बाल अनाथालयका अध्यक्षको ठुलो मन भएको अर्को प्रमाण भएको बृद्धाश्रमकी अध्यक्ष विष्णु दहाल लिम्बुले बताइन् । हाल बृद्धआश्रममा ३ पुरुष र १२ महिला बृद्धबृद्धा आश्रित छन् ।

Tags: Bishnu Dahal LimbuGreen IlamIlamIlam GreenIlameli KitchenOld Age HomeRahasalRajendra Chauhan
Share76TweetSend
Previous Post

अब लकडाउनमा के गर्न पाइन्छ, के पाइँदैन ?

Next Post

नेपाली राजनीतिमा एउटा गज्जबको संयोग !

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग
मुख्य समाचार

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु
मुख्य समाचार

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न
मुख्य समाचार

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
Next Post
नेपाली राजनीतिमा एउटा गज्जबको संयोग !

नेपाली राजनीतिमा एउटा गज्जबको संयोग !

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021

ताजा समाचार

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist